काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज भक्तपुरको कमलविनायकस्थित नवदुर्गा द्योछें मन्दिरको पुगी दर्शन तथा अवलोकन गरेका छन् । भलभल अष्टमीको दिन शाह मन्दिरमा पुगेका हुन् । नवदुर्गा जात्रा व्यवस्थापन समितिका पूर्वअध्यक्ष नारायण वनमालाका अनुसार भलभल अष्टमीको दिन नवदुर्गा देवगणको मुकुण्डोलाई ब्रम्हायणी लगेर अन्त्येष्टी गरिने परम्परा छ । सोही परम्पराअनुसार आज साँझसम्म नै नवदुर्गा देवगणले यसवर्षको