आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना, आवश्यक सावधानी अपनाउन मौसमविद्को आग्रह

  • बुधबार २४ असार २०८३ ०२:०६ AM
काठमाडौँ / हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित