‘मौद्रिक नीतिको परीक्षण कागजमा होइन, कार्यान्वयनमा हुनेछ’ : भीम घिमिरे

  • बुधबार २४ असार २०८३ ०१:४१ AM
इटहरी : नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिलाई नेपाल उद्योग परिसंघ (सीएनआई) का केन्द्रीय उपाध्यक्ष भीम घिमिरेले निजी क्षेत्रमैत्री, लगानी प्रवर्द्धनमुखी तथा सुस्ताएको अर्थतन्त्रलाई पुनः चलायमान बनाउने दिशातर्फ उन्मुख भएको बताएका