आज घट्यो अमेरिकी डलरको भाउ, कुन देशको मुद्राको भाउ कति पुग्यो ?

  • बुधबार २४ असार २०८३ ०२:३७ AM
काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६६