कपिलवस्तुमा सशस्त्र प्रहरीको सक्रियता झन्डै १० लाखको अवैध सामानसहित दुई मोटरसाइकल नियन्त्रणमा ।

  • बुधबार २४ असार २०८३ ०३:०७ AM
२३ असार, कपिलवस्तु। सशस्त्र प्रहरी बल नेपाल नं २८ गण हेडक्वार्टर कपिलवस्तुले भन्सार छलीका अवैध गतिविधिमाथि आफ्नो कडा निगरानी बढाएको छ । यसै क्रममा भन्सार छली भारतबाट अवैध रूपमा भित्र्याइएका किराना सामान, रासायनिक मल, कस्मेटिक सामग्री तथा पाडा र ढुवानीमा प्रयोग गरिएका दुईवटा मोटरसाइकल सहित ९ लाख ८० हजार २५० बराबरको अवैध सामान सशस्त्र प्रहरी