काठमाण्डु – आगामी सोमबारदेखि राहदानी छपाइ तथा वितरण सुरु हुने भएको छ। राहदानी अभाव हुन नदिन सरकारले तत्कालीन अवस्थामा पुरानै कम्पनीलाई ‘भेरिएसन अर्डर’ मार्फत थप सात लाख प्रति राहदानी छाप्न निर्देशन दिएको छ । अघिल्लो वर्ष नै अन्तर्राष्ट्रिय बोलपत्रमार्फत नयाँ कम्पनीलाई राहदानी छपाइको ठेक्का दिइएपनि कानुनी तथा प्राविधिक अड्चनका कारण नयाँ प्रणाली कार्यान्वयनमा ढिलाइ भएको