धान फल्ने खेत मासेर अलैँचीखेती गर्दै माङसेबुङका किसान

  • बुधबार २४ असार २०८३ ०३:४३ AM
फिक्कल :  इलामको माङसेबुङ गाउँपालिकामा धान फल्ने खेतसमेत अलैँची खेतीमा रूपान्तरण हुन थालेपछि किसानको आम्दानी उल्लेख्य रूपमा बढेको छ। अलैँचीको मूल्य निरन्तर उकालो लागेपछि किसानले परम्परागत अन्नबाली छाडेर व्यावसायिक अलैँची खेती विस्तार गरिरहेका छन्। माङसेबुङ–३ सिम्लेका