काठमाडौं : फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । अन्तिम–१६ अन्तर्गत अर्जेन्टिनाले इजिप्टलाई रोमाञ्चक पुनरागमन जित निकाल्दै अन्तिम आठमा स्थान बनायो भने स्विट्जरल्यान्डले गोलरहित बराबरीपछि पेनाल्टी सुटआउटमा कोलम्बियालाई ४–३ ले हराउँदै क्वार्टरफाइनल