सरकारको १०० दिनपछि निजी क्षेत्रसँग छलफलमा बस्दै प्रधानमन्त्री बालेन

  • बुधबार २४ असार २०८३ ०४:३२ AM
काठमाडौं । सरकार गठन भएको एक सय दिन पूरा भएपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्ने भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बुधबार बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका पदाधिकारीसँग बैठक तय गरिएको छ। बैठकमा मुलुकको वर्तमान आर्थिक अवस्था, लगानीको वातावरण, निजी क्षेत्रले भोगिरहेका… Continue reading सरकारको १०० दिनपछि निजी क्षेत्रसँग छलफलमा बस्दै प्रधानमन्त्री बालेन