उपाधि दौडमा अब आठ टोली, क्वार्टरफाइनलका खेलतालिका सार्वजनिक

  • बुधबार २४ असार २०८३ ०४:१० AM
काठमाडौं । फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । अन्तिम–१६ अन्तर्गत अर्जेन्टिनाले इजिप्टलाई रोमाञ्चक पुनरागमन जित निकाल्दै अन्तिम आठमा स्थान बनायो भने स्विट्जरल्यान्डले गोलरहित बराबरीपछि पेनाल्टी सुटआउटमा कोलम्बियालाई ४–३ ले हराउँदै क्वार्टरफाइनल यात्रा तय गरेको हो । अब विश्वकपको उपाधि दौडमा आठ टोली बाँकी छन् । यसपटक फ्रान्स, स्पेन, इङ्ग्ल्यान्ड र अर्जेन्टिनाजस्ता… Continue reading उपाधि दौडमा अब आठ टोली, क्वार्टरफाइनलका खेलतालिका सार्वजनिक