तीन पालिकामा एक हजार १५ खानेपानी धारा निर्माण

  • बुधबार २४ असार २०८३ १०:५८ AM
सुजल श्रेष्ठप्युठान, असार २४ गते । ऐरावती गाउँपालिका–२ को ऊखुबारी बस्तीका सबै घरमा खानेपानी सुविधा पुगेको छ। २७ घरधुरी र गाउँकै एक प्राथमिक विद्यालयमा खानेपानीका धारा निर्माण भएपछि...