सिन्धुलीमा बढ्यो धान रोपाइँको चटारो

  • बुधबार २४ असार २०८३ १०:१० AM
बाबुराम देवकोटासिन्धुलीमाढी, असार २४ गते । मनसुन सक्रिय भएसँगै सिन्धुली जिल्लाका किसानलाई धान रोपाइँको चटारो बढेको छ। जिल्लाका अधिकांश किसान अहिले धान रोपाइँमा व्यस्त देखिएका छन्।...