सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

  • बुधबार २४ असार २०८३ १०:०२ AM
काठमाडौँ, असार २४ गते । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलका प्रवक...