केही स्थानमा आकस्मिक बाढीको जोखिम

  • बुधबार २४ असार २०८३ ११:०३ AM
काठमाडौँ,  असार २४ गते ।  जल तथा मौसम विज्ञान विभागले आज केही जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशक...