काठमाडौं। देशको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी क्षेत्रको आत्मविश्वास बढाउने उद्देश्यका साथ प्रधानमन्त्री वालेन्द्र शाहले आज उद्योगी तथा व्यवसायीहरूसँग विशेष संवाद गर्दै छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११:३० बजे आयोजना हुने उक्त उच्चस्तरीय बैठकमा मुलुकको