काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय ले जनकपुर क्षेत्रभित्र रहेका गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउने उद्देश्यले नौ सदस्यीय कार्यान्वयन समिति गठन गरेको छ। मन्त्रालयले बृहत्तर जनकपुर क्षेत्रअन्तर्गत रहेका पोखरी, पोखरीका डिल, रामजानकी मन्दिर लगायत प्रमुख मठ–मन्दिर तथा गुठी सम्पत्तिको संरक्षण र व्यवस्थापनका लागि विगतमा तयार गरिएका प्रतिवेदनहरूको कार्यान्वयनलाई तीव्रता दिन समिति गठन… Continue reading जनकपुरका अतिक्रमित गुठी जग्गा खाली गराउन ९ सदस्यीय कार्यान्वयन समिति गठन