प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

  • बुधबार २४ असार २०८३ ०६:५४ AM
काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज (बुधबार) दिउँसो साढे ३ मा बस्ने गरि बैठक बालाइएको हो । बैठक बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । आजको बैठकमा मुख्यसचिव नियुक्तिबारे निर्णय हुनसक्ने बताइएको छ ।