बजेट निकासाको झन्झटले मेलम्ची आयोजनामा असर, ६४ वटा टेबल घुम्छ फाइल

  • बुधबार २४ असार २०८३ ०९:०४ AM
काठमाडौं । आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) का निर्देशक रामकुमार श्रेष्ठले काठमाडौं उपत्यकाको खानेपानी वितरण तथा पूर्वाधार निर्माणमा बजेट निकासाको जटिल प्रक्रियाले आयोजना कार्यान्वयन प्रभावित भएको बताएका छन् । बुधबार संघीय संसदको पूर्वाधार विकास समितिको बैठकमा उनले एशियाली विकास बैंक (एडीबी) को ऋण वा अनुदानबाट सञ्चालित आयोजनाको बजेट पिआईडीसम्म आइपुग्न अर्थ मन्त्रालय, सार्वजनिक ऋण व्यवस्थापन कार्यालय