विश्वकप क्वार्टरफाइनल समीकरण पूरा: यस्तो छ खेल तालिका
बुधबार २४ असार २०८३ ०२:३३ PM
काठमाडौँ, असार २४ गते । फिफा विश्वकप प्रतियोगिता अन्तर्गत क्वार्टरफाइनलको समीकरण पूरा भई खेल तालिका सार्वजनिक भएको छ । बिहीबारदेखि सेमिफाइनल प्रवेशका लागि विभिन्न शक्तिशाली राष्ट्र...