काठमाडौं। काठमाडौंको सिंहदरबार क्षेत्र बाहिरको ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी र चुस्त बनाउन ट्राफिक प्रहरीले आफ्नो निगरानीलाई व्यापक रूपमा कडा पारेको छ। मुख्य प्रशासनिक केन्द्र सिंहदरबार आसपासका सडकहरूमा सवारी साधनको चाप बढ्दै गएपछि ट्राफिक प्रहरीले विशेष सक्रियता