दलित अधिकार संरक्षणमा आयोग संवेदनशील, बालअधिकारमा राष्ट्रिय अध्ययन हुँदै : अध्यक्ष मगर

  • बुधबार २४ असार २०८३ ०८:१६ AM
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले दलित समुदायको हकअधिकार संरक्षण, बालअधिकार, सुकुमबासी समस्या, संक्रमणकालीन न्याय तथा मानव अधिकार प्रवद्र्धनका विषयमा आयोगले सम्बन्धित निकायसँग सहकार्य गर्दै काम गरिरहेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गत कानुन, न्याय