सुकुम्बासी व्यवस्थापन र संक्रमणकालीन न्याय टुंग्याउन सांसदहरूको सरकारलाई दबाब

  • बुधबार २४ असार २०८३ ०९:३७ AM
नेपाली कांग्रेसकी सांसद मनमाया विश्वकर्माले गत वर्ष साउनयता विभिन्न घटनामा परी दलित समुदायका ११ जनाको मृत्यु भएको उल्लेख गर्दै मानव अधिकार संरक्षणको अवस्थामाथि प्रश्न उठाइन् ।