उद्योगी व्यवसायीका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार छ: प्रधानमन्त्री शाह
काठमाडौँ, असार २४ गते । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा...