व्यवसायीसँगको छलफलमा प्रधानमन्त्रीले भने- निजी क्षेत्रका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ

  • बुधबार २४ असार २०८३ ०९:५५ AM
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको छलफलमा प्रधानमन्त्री शाहले मुलुकको आर्थिक गतिविधिलाई चलायमान एवं सशक्त बनाउने, उद्योग