खाद्य स्वच्छतामा लापरबाही गर्ने तीन कम्पनीमाथि विभागको कारबाही

  • बुधबार २४ असार २०८३ १०:५७ AM
 काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी गम्भीर त्रुटि फेला परेपछि काठमाडौंका तीन खाद्य उद्योगमाथि कारबाही गरेको छ । विभागले प्राप्त उजुरीका आधारमा ‘र्यापिड रेस्पोन्स मोडालिटी’ अन्तर्गत यही असार १७, १९,२२ र २४ गते आकस्मिक अनुगमन गर्दा एनएस ग्रुप इन्डस्ट्रिज प्रालि (टोखा), अधिकारी तेल मिल (बसुन्धरा) र रोयल स्प्रिङ मिनरल