पूर्वअर्थमन्त्री विष्णु पौडेललाई चौथो पटक म्याद थप

  • बुधबार २४ असार २०८३ ११:०४ AM
काठमाण्डु– पूर्वअर्थमन्त्री विष्णु पौडेललाई चौथो पटक म्याद थपिएको छ । बुधबार न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासबाट ५ दिनको म्याद थप गरिएको हो । पौडेललाई यसअघि ९ गते ७ दिन, १५ गते ३ दिन र १८ गते ६ दिनको म्याद थपिएको थियो । पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान गर्न गत ८ गते सुर्खेतबाट पक्राउ