प्रधानमन्त्री शाहले व्यवसायीहरूसँग छलफलमा भने- उद्यमी पक्राउ गर्ने नीति, नियत र उद्देश्य छैन

  • बुधबार २४ असार २०८३ ११:०१ AM
काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले उद्यमी तथा व्यवसायीलाई अनावश्यक रूपमा पक्राउ गर्ने कुनै नीति, नियत वा उद्देश्य नरहेको बताएका छन्। बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रका गुनासा सम्बोधन गर्न सरकार तयार रहेको बताएका हुन्। आर्थिक कसुरसम्बन्धी