विष्णु पौडेललाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

  • बुधबार २४ असार २०८३ ११:५८ AM
विशेष अदालतले नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो । उनीविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेको छ । यसअघि प्राप्त म्याद सकिएपछि विभागले अनुसन्धानका लागि थप समय माग गर्दै विशेष अदालतमा उपस्थित गराएको