गोविन्दबहादुर कार्की मुख्य सचिव पदमा नियुक्त

  • बुधबार २४ असार २०८३ ११:५० AM
काठमाडौं / सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्य सचिव पदमा नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको