गोविन्दबहादुर कार्की मुख्यसचिवमा नियुक्त

  • बुधबार २४ असार २०८३ ११:१८ AM
सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिवमा नियुक्त गरेको छ ।