यी हुन् मन्त्रिपरिषद् बैठकका आठ निर्णय

  • बुधबार २४ असार २०८३ ०५:२६ PM
काठमाडौँ, असार २४ गते । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को...