मन्त्रीपरिषद् बैठक : गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त

  • बुधबार २४ असार २०८३ ०५:०७ PM
काठमाडौँ, असार २४ गते । सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव पदमा नियुक्त गरेको छ। शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बुधबार बसेको मन्त्रीपर...