काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले आठ निर्णय गरेका छन्। बुधबार बसेको बैठकले मुख्यसचिव पदमा नियुक्तिदेखि विभिन्न नियमावलीहरू स्वीकृत गरेको छ।हेर्नुस् निर्णयहरू:१. काठमाडौं उपत्यका विकास प्राधिकरणको आयुक्त पदमा सुरज शाक्य काठमाडौंलाई नियुक्त गर्ने२. गेटा अस्पताल कैलालीलाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृत प्रदान गर्ने ३. विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली २०८३ स्वीकृत गर्ने४.