काठमाडौँ महानगरपालिकाले खाद्य सुरक्षा तथा गुणस्तर परीक्षणलाई प्रभावकारी बनाउन माइक्रोबायोलोजी प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । काठमाडौँ प्लाजामा स्थापना गरेको ल्याबको बुधवारबाट सञ्चालनमा ल्याइएको हो । काठमाडौँ महानगरपालिकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले एक कार्यक्रमका बीच ल्याब सञ्चालनको शुभारम्भ गरेकी थिइन् । महानगरले आफ्नै प्रयोगशाला स्थापना गरेसँगै खाद्य नमुनाको परीक्षण छिटो हुने र बजार अनुगमनलाई थप