नागरिक एपमा एआई प्रविधि, पेन्सनरको डिजिटल प्रमाणीकरण अब घरबाटै

  • बुधबार २४ असार २०८३ ०६:५३ PM
काठमाडौँ, असार २४ गते । प्रिक्सा कम्पनीअन्तर्गतको 'थर्ड फ्याक्टर एआई' द्वारा विकसित अत्याधुनिक परिचय प्रमाणीकरण प्रविधि अब नेपाल सरकारको 'नागरिक एप' मा एकीकृत भएको छ। यसअघि निवृत्त...