मुख्य सचिवमा गोविन्दबहादुर कार्की नियुक्त, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

  • बुधबार २४ असार २०८३ १२:२१ PM
काठमाडौं : सरकारले गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिवमा नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कार्कीलाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकले कार्कीलाई