सिंहदरबारमा मन्त्रिपरिषद्‍ बैठक सुरु

  • बुधबार २४ असार २०८३ १०:४७ AM
काठमाडौं : मन्त्रिपरिषद्‍को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो । प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठकमा समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । The post सिंहदरबारमा मन्त्रिपरिषद्‍ बैठक सुरु appeared first on Kalika Khabar.