करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरणका कर्मचारीको मृत्यु

  • बुधबार २४ असार २०८३ ०२:१६ PM
काठमाडौं । उदयपुरको बेलका नगरपालिका–९ रामपुर बजारमा करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ । नेपाल विद्युत् प्राधिकरण गाईघाट वितरण केन्द्रका अनुसार करार सेवामा कार्यरत ४० वर्षीय कर्मचारी मिलन चामलिङको बुधबार विद्युत्को पोल मर्मत गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । कार्यालयका अनुसार चामलिङ पोलमा मर्मत कार्य गरिरहेका बेला अचानक करेन्ट