काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री तथा राष्ट्रिय बाल अधिकार परिषद्का अध्यक्ष सिता बादीले राष्ट्रिय बाल अधिकार परिषद्को अनुगमन गरेकी छन् । आज अनुगमनका क्रममा उनले परिषद्को समग्र कार्यसम्पादन, सेवा प्रवाहको अवस्था, बाल अधिकार संरक्षणसँग सम्बन्धित गतिविधि, उजुरी व्यवस्थापन, समन्वय प्रणाली तथा संस्थागत अवस्थाबारे जानकारी लिइन । उनले परिषद्का