काठमाडौं । सम्पत्ति शुद्धीकरण आरोपमा अनुसन्धानमा रहेका नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप ५ दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ । विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले बुधबार पौडेलविरुद्ध चौथोपटक म्याद थप गर्ने आदेश दिएको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले थप अनुसन्धानका लागि समय माग गरेपछि अदालतले हिरासत… Continue reading विष्णु पौडेललाई थप ५ दिन हिरासतमा राख्न चौथोपटक म्याद थप