नेपाल राष्ट्र बैंक संशोधन विधेयक संसदीय समितिमा, ३ डेपुटी गभर्नर र ४ वर्षे कार्यकाल कायम गर्न माग

  • बुधबार २४ असार २०८३ ११:२९ AM
काठमाडौं । प्रतिनिधिसभामा विचाराधीन रहेको नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ दफावार छलफलका लागि संसदीय समितिमा पठाइएको छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयकलाई सम्बन्धित समितिमा पठाई दफावार छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए। सभाले उक्त प्रस्ताव स्वीकृत गरेपछि विधेयक संसदीय समितिमा प्रवेश गरेको हो। अब समितिमा विधेयकमाथि विस्तृत छलफल… Continue reading नेपाल राष्ट्र बैंक संशोधन विधेयक संसदीय समितिमा, ३ डेपुटी गभर्नर र ४ वर्षे कार्यकाल कायम गर्न माग