मुख्यसचिवमा पनि क्रमभंगता

  • बिहीबार २५ असार २०८३ ०७:०० AM
काठमाडौं : सरकारले गोविन्दबहादुर कार्कीलाई प्रशासनिक क्षेत्रको सर्वोच्च पद मुख्यसचिवमा नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो।सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कार्कीलाई मुख्यसचिव बनाइएको जानकारी दिए। उनी प्रधानमन्त्री कार्यालयको सुशासन महाशाखा प्रमुखका रूपमा कार्यरत थिए। वरीयताक्रममा निकै पछाडि रहेका कार्कीलाई प्रधानमन्त्री वालेन्द्र शाहले मुख्यसचिव बनाएका हुन्।प्रधानमन्त्रीको रोजाइ