बीमा सर्भेयर निर्देशिका २०८३ विवादमा, 'पोर्टफोलियो' व्यवस्था सच्याउन संघको माग

  • बिहीबार २५ असार २०८३ १२:२६ AM
काठमाडौं : नेपाल बीमा सर्भेयर संघ (NISA) ले नेपाल बीमा प्राधिकरणद्वारा जारी गरिएको बीमा सर्भेयरसम्बन्धी निर्देशिका २०८३ का केही व्यवस्थाले सर्भेयरहरूको पेशागत अधिकार र कार्यक्षेत्रमा अन्योल सिर्जना गरेको भन्दै पुनरावलोकन गर्न माग गरेको छ। बीमा सर्भेयरको कामलाई