अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ : मन्त्री चौधरी

  • बिहीबार २५ असार २०८३ ०१:४४ AM
काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले अनुसन्धान प्रक्रियालाई प्रयोगशालामा मात्रै सीमित नराखी किसानको खेतबारीसम्म पुर्याउन निर्देशन दिएकी छन् । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का नवनियुक्त वरिष्ठ वैज्ञानिक तथा वैज्ञानिकलाई नार्कद्वारा बुधबार आयोजित नवनियुक्त वैज्ञानिकको अभिमुखीकरण कार्यक्रम तथा राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जीन बैङ्क)को अनुगमनका क्रममा उनले कृषि अनुसन्धानको प्रत्यक्ष प्रभाव किसानको