‘उद्योगीको अपेक्षाअनुसारको मौद्रिक नीति छैन’ : राजेन्द्र राउत
बिहीबार २५ असार २०८३ ०१:४४ AM
इटहरी : नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति २०८३/८४ मा केही सकारात्मक सुधारका संकेत भए पनि निजी क्षेत्रले दिएका धेरै सुझाव स्पष्ट रूपमा समेटिएको नदेखिएको