सुशासनको आधार : सदाचार नीति

  • बिहीबार २५ असार २०८३ ०८:३० AM
‘राष्ट्रिय सदाचार नीति, २०८३’ नेपाल सरकार मन्त्रीपरिषद्बाट २०८३ असार १८ मा स्वीकृत भएको छ । यो नीति जेनजी आन्दोलनपछि गठन भएको हालको वालेन्द्र शाह नेतृत्वको सरकारले पारित गरेको हो ।...