आज पनि देशभर वर्षाको सम्भावना

  • बिहीबार २५ असार २०८३ ०९:२९ AM
काठमाडौँ,  असार २५  गते ।  जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा बदली रहने तथा विभिन्न प्रदेशका पहाडी, हिमाली र तराईमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रह...