निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनालाई सरकारले दियो रु ६ अर्बभन्दा बढी बजेट
बिहीबार २५ असार २०८३ ०४:३२ AM
दमौली / तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका लागि सरकारले रु छ अर्ब बढी बजेट विनियोजन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ