युक्रेनलाई हतियार र सेना नदिने हंगेरीका प्रधानमन्त्रीको घोषणा

  • बिहीबार २५ असार २०८३ ०४:४० AM
एजेन्सी । हंगेरीका प्रधानमन्त्री पिटर माघ्यारले आफ्नो देशले युक्रेनलाई हतियार वा सैन्य जनशक्ति उपलब्ध नगराउने स्पष्ट पारेका छन् । टर्कीको अंकारामा आयोजित नेटो शिखर सम्मेलनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री माघ्यारले मानवीय सहायता र नेटोको एकताप्रति बुडापेस्ट प्रतिवद्ध रहेको बताए । जारी द्वन्द्वका विषयमा हंगेरी सरकारको धारणा स्पष्ट पार्दै उनले युक्रेन ‘पीडित’ पक्ष भएको र