निर्माण क्षेत्रको गाँठो फुकाउन प्रधानमन्त्रीको अग्रसरता: व्यवसायीहरूसँग सिंहदरबारमा विशेष संवाद हुँदै

  • बिहीबार २५ असार २०८३ ०५:११ AM
काठमाडाैं। प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका विद्यमान समस्या, त्यसको दीर्घकालीन समाधान, निर्माणका व्यावहारिक चुनौती तथा सरकारले तत्काल गर्नुपर्ने नीतिगत सहजीकरणका विषयमा आज निर्माण व्यवसायीहरूसँग विशेष संवाद गर्दै छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान